कसरी सुल्झिएला एनआरएनए युकेको विवाद ?
ओम शर्मा
(समाचार विश्लेषण)
बेल्जियम (जीएनएन) -- गैर आवासीय नेपाली संघ बेलायतको आर्थिक अपचलनको विवाद अदालती प्रकृयाबाट कानुनी निरुपणको बाटोमा पुगेको छ । गत हप्ता पांच जना उपाध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरी संघ भित्र!-->!-->!-->!-->!-->…
अब बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई यस्तो हुनेछ सजाय
काठमाडौं : सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो ।
!-->!-->!-->…
नेपालमा थपिए १६६९ कोरोना संक्रमित, ५६९९ जना संक्रमणमुक्त
काठमाडौं : नेपालमा झण्डै दुई लाख कोरोना संक्रमित निको भएका छन् । विगत २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९० दशमलब तीन!-->…
‘एक पटक लागेपछि ६ महिना कोभिडबाट ढुक्क’
एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म!-->!-->!-->…
क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू जारी
एजेन्सी : कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो । आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।
!-->!-->!-->…
निःशुल्क परीक्षणका लागि काठमाडाैं महानगरले स्वाब संकलन गर्दै
काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ ।
सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो ।
यस्तै कन्ट्याक्ट ट्रेसिङमा!-->!-->!-->!-->!-->…
वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन
वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।
पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ!-->!-->!-->…
नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।
दाङकाे तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल!-->!-->!-->…
नेपालमा थपिए १६७४ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय पाँच पुगेको हो । संक्रमितको मृत्यु दर शुन्य दशमलब छ प्रतिशत!-->…
विश्वमा ४ करोडभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
एजेन्सी : विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् । निको हुनेको संख्या कूल संक्रमितको ६९!-->…