ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा विहीबार!-->!-->!-->…
अन्ततः कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । सो पुल उद्घाटन बुधबार गर्ने तय भए पनि प्रशासनको अवरोधका कारण रोकिएको थियो ।
तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित सोही!-->!-->!-->…
सिमिकाेट विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।
आज बिहान करिब ४ बजे विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।!-->!-->!-->…
आज अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवस मनाइँदै
कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
यो नारा नेपालका!-->!-->!-->…
जन प्रगतिशिल मोर्चा पोर्तुगलको नेपालीहरु ठगिएका बारे ध्यानाकर्षण
नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलले सामाजिक संस्था र ब्यापारिक आबरणमा नेपालीले नेपालीलाई ठगी गरेका घटनाहरु प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल गल्ती सच्याउन अन्यथा सामाजिक र कानुनी कार्यबाहीका लागि गरिने संघर्षको लागि!-->…
पौडेलको गिरप्तारीको विश्वभरका नेपाली जनसंपर्क समितिद्वारा बिरोध
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहु प्रहरीले गिरफ्तार गरेको खबर फैलिए संगै देश बिदेशमा उक्त कदमको बिरोध भएको छ । नेपाली काङ्रेसका नेता कार्यकर्ता लगायत नागरिक समाजले पनि पूर्व निर्धारित कार्यक्रम बिथोल्न गरिएको!-->!-->!-->…
जापानमा सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने
जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
!-->!-->!-->!-->!-->…
वरिष्ठ नेता पाैडेल प्रहरीकाे नियन्त्रण मुक्त
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि प्रहरीकाे नियन्त्रण मुक्त भएका छन् ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जानेक्रममा निषेधाज्ञा तोडेको आरोपमा दिउँसो २!-->!-->!-->!-->!-->…
नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बताइएको छ ।
हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा!-->!-->!-->…
इलाममा अबदेखि हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन
इलाम : कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ ।
स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब!-->!-->!-->…