सुरक्षा सतर्कता बढाउन प्रहरीकाे निर्देशन

नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी

नेपालमा थपिए १ हजार २१७ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ७४ पुरुष र ४ सय ४३ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना

२९ गते देशभर सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध ७७ वटै जिल्लामा बृहत प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई

नेकपा नेता लामाको निधन, नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । विसं २००८ फागुन ९

आठ महिनादेखि बन्द जाउलाखेलस्थित सदर चिडियाखाना खुला

काठमाडौं : कोरोना महामारी शुरु भएसँगै गत चैत सात गतेदेखि बन्द रहेको सदर चिडियाखाना आजवाट खुला भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै ललितपुरको जावलाखेलस्थित चिडियाखाना खुला गरिएको हो । अवलोकन गर्न जानेले

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले

आज विश्व मानव अधिकार दिवस मनाइँदै

काठमाडौं : आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । विश्व मानवअधिकार दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । नेपालमा मानवअधिकारका विषयमा संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा छ । तर त्यसको कार्यान्वयन र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु

एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई समितिको निर्देशन

काठमाडौं : एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई

पछिल्लो २४ घण्टामा थपिए १ हजार ५६ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

काठमाडौं : नेपालमा बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा ६ हजार २८६ जनामा गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकामा थप ५०७ सहित देशभर थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले