पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र : अध्यक्ष दाहाल
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र भएको बताएका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउदै!-->!-->!-->…
श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेपाली कांगेसका पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्न!-->…
अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति
एजेन्सी : अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना संक्रमण विरुद्धको खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
योसँगै अमेरिकामा प्रयोगका लागि स्वीकृत पाउने पहिलो खोप फाइजर बनेको छ ।!-->!-->!-->…
बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने
काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो!-->!-->!-->…
कलंकीमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं : काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् ।
यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र!-->!-->!-->…
जीप दुर्घटना हुँदा दुईको मृत्यु
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा!-->…
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दुई/तीन महिना पहिले!-->!-->!-->…
राप्रपा नेता राजेन्द्र लिङ्देन अस्पताल भर्ना
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
केही दिनदेखि अस्वस्थ उनीमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि उनलाई झापावाट एयर!-->!-->!-->…
विश्वराज पोखरेल एआईजीमा बढुवा
काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।
बढुवा समितिले सरकारले थप!-->!-->!-->…
अमेरिकामा फाइजरको खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस
एजेन्सी : अमेरिकाको खाद्य तथा औषधि नियन्त्रण विभाग ‘एफडीए’ले फाइजर बायोएनटेक खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको सो खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई आग्रह!-->…