अलैँचीको भाउ ६ वर्षयताकै उच्च
पाँचथर \ पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार …
‘भ्रष्टाचारका थप फाइल खुल्छन्’: प्रचण्ड
काठमाडौ \ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै…
मन्त्रिपरिषद् बैठकका १६ निर्णय : खोकना जग्गा विवाद समाधान समितिको म्याद तीन महिना थप
काठमाडौ \ सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय…
सुन प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध
काठमाडौं \ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु…
एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ
काठमाडौँ \ गैरआवासीय नेपाली संघ भित्र सदैब समन्वयकारी भूमिका निर्वाह गर्दै आएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ अध्यक्षमा उम्मेद्वारी घोषणा भएका छन । श्रेष्ठले '२०२३–०२५' कार्यकालका लागि अगस्टको अन्तिम…
बेल्जियममा ५ हजार युरो पुरुस्कार राशी भएको एन्तवेर्प गाइज फुटबल टुर्नामेन्ट हुने,
एन्तवेर्प गाइज बेल्जियमले आउदो सेप्टेम्बर १८ मा युरोप स्तरीय फूटबल प्रतियोगिता गर्ने भएकोछ । प्रत्यैक बर्ष हुने 7 A साइड फुटबल टुर्नामेन्टको तेश्रो श्रिंखला यो बर्ष पनि एन्त्वेरपेनमा हुने भएको हो ।
सन २०२१ बाट सुरु गरिएको युरोप भरिका…
तीन राजदूतको संसदीय सुनुवाइ पूरा
काठमाडौ \ विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीनजनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि…
मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
विराटनगर \ कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन…
सोलुखुम्बुमा एक वर्षमै २३ जना विदेशी पर्यटकले गुमाए ज्यान
सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ज्यान गुमाउनेमा…
माओवादीमा केन्द्रीय सदस्यको संख्या थपिँदै, विधान संशोधन गर्ने निर्णय
काठमाडौँ \ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी थप विस्तार हुने भएको छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको थियो । तर गतवर्ष विधान विपरित समितिलाई विस्तार गरी ३८५ सदस्यीय बनाइयो ।
बुधबार…