मधेश आन्दोलनको १४ वर्ष पूरा, आन्दोलनको सम्झनामा आज बलिदानी दिवस मनाइँदै

काठमाडौं : मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज प्रदेश नम्बर दुईमा बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको

भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय आज गर्दै

काठमाडौं : भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने विषयमा आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय तय गर्ने भएको हो । बैठकमा भारतीय स्वास्थ्य

युरोपेली मुलुक अष्ट्रीयामा मातृभूमिका लागी नेपाली संगठनको प्रबास समिती गठन। संयोजकमा सागर…

अष्ट्रीया मातृभूमिका लागि नेपाली संगठन बिगत वर्ष देखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ। नेपालका करिब ३० भन्दा बढी जिल्ला तथा नगर तथा गाउपालिका सम्म गठनको प्रक्रियामा रहेको संगठनले आज प्रबास स्थित युरोपेली मुलुक

निर्वाचन आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी गरेको छ । आइतबार निर्वाचनको तयारीका बारेमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले मतदाता नामावली अध्यावधीक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि

नेपालमा थपिए २६६ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप दुई सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनाको पीसीआर नमूना परीक्षण गर्दा १ सय ७५ जना पुरुष र ९१ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा पछिल्लो समयसामयिक परिस्थितीका बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔं : वरिष्ठ नेता पौडेल

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ

मनकामनामा दर्शनार्थीकाे संख्या बढ्दै

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने

बाइडेनको शपथ कार्यक्रमलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा व्यवस्था कडा पारियो

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिने क्रममा हिंसा भडकिने सम्भावनालाई मध्यनजर गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पचासवटै राज्यमा डोनाल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतकर्ता

संसद् विघटनबारे आजबाट सुनुवाइ

काठमाडौं : एक महिना अगाडि प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमाथि आजबाट बहस शुरु हुँदैछ । रिट निवेदक मध्ये ११ जनाले बृहत इजलासको माग गरेका थिए । तर, संवैधानिक प्रश्न भएकाले यसलाई संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने