राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं \  राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्‍ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। नेपालका लागि संयुक्त अधिराज्यका आवासीय…

सन्दीप लामिछाने प्रकरण : पीडित तथा परिवारको जन्ममिति यकिन गर्न पुनः कागजात माग

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरी र उनको परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइउको भन्दै जन्ममिति यकिन गर्न पुनः कागजात माग गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार…

सर्वोच्चले भन्यो, ‘टीकापुर घटना सभ्य समाजमा सोच्नै नसकिने’

काठमाडौं \  सर्वोच्च अदालतले टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै फैसला कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा आममाफी दिनु गलत हुने प्रष्ट पारेको छ । सर्वोच्चले बुधबार रेशमलाल…

१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु

काठमाडौं \  डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ । १० जना…

कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्याे

कञ्चनपुर \  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेकाे छ । शुक्लाफाँटा नगरपालिका–७ मा रहेकाे वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेकाे…

‘मिल्क होलिडे’ नगर्न कृषिमन्त्रीको आग्रह

काठमाडौ  \ कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले ‘मिल्क होलिडे’ (दिन बिराएर दुध खरिद गर्ने) नगर्न डेरी उद्योगी तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले डेरी उद्योगी, किसान तथा अन्य सरोकारवालासँग…

पश्चिम अफ्रिकामा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी \  पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना…

टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने

 रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर…

सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं \ त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।…

पूर्व कप्तान पारस क्रिकेट राजनीतिमा प्रवेश

काठमाडौं \  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो । क्यानको…