विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीमा छैन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा नरहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा धारणा राख्दै!-->!-->!-->…
प्रधानमन्त्रीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरे : सभापति देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै सभापति देउवाले!-->!-->!-->…
महामारीविरुद्ध लडाईं लडिरहेका बेला सरकारलाई अप्ठेरोमा पार्ने काम भयो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध लडाईं लडिरहेका बेला सरकारलाई अप्ठेरोमा पार्ने काम भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महामारीविरुद्धको लडाईंमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको!-->!-->!-->…
नेपाल पक्षको निर्णय : राजीनामा नदिने, प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने
काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा विश्वासको मत नदिने भएका छन् । नेपाल पक्षले प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निणर्य गरेको छ ।
राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू!-->!-->!-->…
अमेरिकाको कोलोराडोमा गोली चल्दा ६ जनाको मृत्यु, आक्रमणकारीको पनि मृत्यु
एजेन्सी : अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको हो ।
बन्दुकधारीले आफूलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार!-->!-->!-->…
अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाँदै
काठमाडौं : कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।
जहाज आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो!-->!-->!-->…
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठका विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि!-->!-->!-->…
विश्वासको मतबारे जसपाले ह्वीप जारी नगर्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ ।
जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा!-->!-->!-->…
सामूहिक राजीनामा दिनू अपराध हो, यस्तो प्रयास नगरौं : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै कतिपय व्यक्तिमा वैयक्तिक!-->!-->!-->…
नेपालमा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए
काठमाडौं : नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १८ हजार ७८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या!-->!-->!-->…