बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा
काठमाडौं : बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको छ ।
मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेको पर्यटन विभागकी निर्देशक मिरा!-->!-->!-->…
आज आमाको मुख हेर्ने पर्व
काठमाडौं : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा!-->!-->!-->…
युरोपका पत्रकारहरुका लागि एक महिने प्रशिक्षण सुरु
नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटको आयोजनामा युरोपमा कार्यक्षेत्र बनाएका नेपाली पत्रकारहरुका लागि एक महिने भर्च्युअल तालिम सुरु भएको छ ।
बैशाख २७ सोमबारबाट सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन गर्दै!-->!-->!-->!-->!-->…
बहुमतको सरकार बनाउन राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत!-->…
नेपालमा एकैदिन १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं : नेपालमा सोमबार थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ६ सय २३ पीसीआर परीक्षण र ७८८ एन्टीजेन परीक्षणका क्रममा थप ९ हजार दुई सय ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले!-->!-->!-->…
प्रधानमन्त्री ओलीले गुमाए संसदमा विश्वासको मत, पक्षमा ९३ र विपक्षमा १२४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनीधिसभाको विषेश अधिवेशनमा विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओलीको बहुमत गुमेको हो ।
प्रधानमन्त्री ओलीले राखेको!-->!-->!-->…
काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप १५ दिन निषेधाज्ञा गर्न सफारिस गरेको हो ।
उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला!-->!-->!-->…
सरकारको कार्यशैलीले ‘दरिद्र नेपाल, दु:खी नेपाली’को स्थिति आयो : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक आफुहरुलाई धोका दिएको बताएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीले पटक-पटक धोका दिएको बताउँदै अब विश्वास!-->!-->!-->…
लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौं : महन्थ ठाकुर
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको मतदानमा आफूहरु तटस्थ बस्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोकतन्त्रमा पनि आफूहरु पीडामा रहेको बताउँदै आफूहरुले!-->!-->!-->…
विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीमा छैन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा नरहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा धारणा राख्दै!-->!-->!-->…