गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पुनर्नियुक्ति पाएका मन्त्रीले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण

बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका लागि बिहीबार हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा 'बादल'लाई जिताउन अपिल गरेका छन् । ‘जेठ ६ गते वागमती प्रदेशबाट

सेरमले तत्काल खोप निर्यात नगर्ने, नेपालमा खोप आउने अनिश्चित

काठमाडौं : भारतीय कम्पनी सेरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ । नेपालले सेरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन । नेपालले भुक्तानीसमेत गरिसकेको

बर्दघाटमा बस दुर्घटना, ४ जनाको मृत्यु

नवलपरासी : काठमाडौंबाट रुकुम पश्चिमका लागि यात्रु लिएर जाँदै गरेको बस नवलपरासीको बर्दघाट-दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाइते भएका छन् । निषेधाज्ञाका क्रममा काठमाडौंमा रहेका रुकुम पश्चिम यात्रु

बाइडेनद्वारा कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन पुनः शुरु

एजेन्सी : पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेको अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति जो बाइडेनले पुनः शुरू गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी

लमजुङको भुलभुले केन्द्र भएर दुई पटक भूकम्प : १० घर भत्किए, ५ जना घाइते

लमजुङ : लमजुङको भुलभुलेमा बुधबार बिहान लगातार दुईपटक भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्प : एक घर भत्किँदा एक जना घाइते

लमजुङ : लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको छ । देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पार्टीमा अन्तरविरोध सिर्जना नगर्न पार्टी पंक्तिलाई कार्यदलको अनुरोध

काठमाडौं : पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलले अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई अनुरोध गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदल बैठकले पार्टीमा एकता र समझदारी वृद्धि

नेपालमा थपिए ८ हजार २०३ संक्रमित

काठमाडौं : नेपालमा मंगलबार थप ८ हजार दुई सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार २८६ पीसीआर परीक्षणका क्रममा ८ हजार १ सय ३६ र ६९३ एन्टीजेन परीक्षणका क्रममा ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य