प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको प्रारम्भिक सुनुवाई आजबाट हुँदै छ । साधरण इजलासमा परेका निवेदनहरूको सुनुवाइ आज हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दुर्घटना

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । पाेखरेलकाे प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कार दाङको तुलसीपुरमा दुर्घटनामा परेको हो । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को

ओलीको कदमविरुद्ध एकताबद्ध संघर्ष गर्न माधव समूहका १५ नेताको अपिल

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यले वामपन्थी र लोकतन्त्रवादी शक्तिको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको बताएका छन् । बुधबार स्थायी कमिटीका १५ सदस्यले सामूहिक वक्तव्य जारी गरी

चीनले नेपाललाई थप १० लाख डोज खोप दिने

काठमाडौं : चीन सरकारले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दिउँसो खोप दिने घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत जानकारी दिएकी हुन् । चीनले

नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

काठमाडौं : लगातार कोरोना संक्रमण बढिरहेका बेला आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १४ नयाँ संक्रमित थपिँदा ६ हजार ७ सय १६ संक्रमणमुक्त भएका छन् ।

संसद विघटन प्रति बेल्जियमका बैचारिक संघसंस्थाहरुको गम्भीर आपत्ती

सनत आचार्य, बेल्जियम बेल्जियम, २६ मे । प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति बिद्मादेबी भण्डारीद्धारा गरिएको संसद विघटन प्रति बेल्जियममारहेका बैचारिक संघसंस्थाहरुले बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली राजनीतिक दलका शीर्ष नेताबीच भर्चुअल बैठक

काठमाडौं : नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुका भर्चुअल छलफल भएको छ । चीनले कोरोना संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरेको हाइड्रोजन अक्सिजन

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि

काठमाडौं : काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरका दुई र चन्द्रागिरीको एक ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि

खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय समकक्षीलाई राष्ट्रपतिको पत्र

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् । मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपति

भारतले भन्यो- नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला, नियाली रहेका छौं

काठमाडौं : भारतले नेपालमा प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ । पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको र नेपालले आफैं सम्हाल्नुपर्ने भारतले