थाइल्याण्डका राजपरिवारले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : थाइल्यान्डले कोरोना नियन्त्रण र रोकथाम तथा संक्रमितको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ । थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी

राष्ट्रपति भण्डारीद्वारा खोप सहयोग गरिदिन माग गर्दै रुसका राष्ट्रपतिलाई पत्राचार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा

अध्यादेशबाट ल्याइएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनको निष्कर्ष

काठमाडौं : काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ । सरकारको कदमविरूद्ध उत्रनका लागि राजनीति दल, नागरिक समाज तथा आम नागरिकलाई पाँच दलका तर्फबाट संयुक्तरूपमा आपिल गरेका छन्

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे विवाह

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीया क्यारी सिमोन्डसँग विवाह गरेका हुन् । जोन्सनको यो तेस्रो विवाह हो । जोन्सनले यसअघि गरेका दुई वटा विवाह डिभोर्समा टुंगिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदै

काठमाडौं : संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिसमक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वाेच्च अदालतमा हालेको

भियतनाममा भेटियो कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट

एजेन्सी : भियतनाममा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थापाको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको उपचारका लागि दुर्गा प्रसाईंले गर्ने भनेको सहयोग आवश्यक नपर्ने बताइएको छ । थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा २२ हजार २९१ अमेरिकी डलर र नेपालमा बैंक खातामा करिब रु २६

उज्जवल थापाको उपचार खर्च बीएण्डसीले व्यहोर्ने

काठमाडौं : कोरोना संक्रमणपछि उपचारत अवस्थामा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको उपचार खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने भएको छ । मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै

राष्ट्रपति भण्डारीले अमेरिकासँग खोप माग्दै बाइडेनलाई पठाइन् पत्र

काठमाडौं : नेपाललाई कोभिड–१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गरेकी छिन् । राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट

निर्धारित समयमा निर्वाचन हुन्छ, गरियो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए ।