जनमोर्चाका गण्डकी प्रदेश सांसद थापालाई सांसद पदबाट ननिकाल्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम!-->!-->!-->…
डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने
काठमाडौं : डेनमार्कले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाएको छ ।
स्वास्थ्य सेवा विभागले डेनमार्क सरकारको पत्र पाए लगत्तै!-->!-->!-->…
संवैधानिक इजलासमा पुनः विवाद
काठमाडौं : प्रतिनिधि सभा विघटनलगायत मुद्दाको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन् । योसँगै संवैधानि इजलासमा फेरि अर्को पनि विवाद भएको छ ।
आइतवार सुनुवाई सुरु भएलगतै!-->!-->!-->…
‘बजेट मार्फत खानीजन्य ढुंगागिट्टी र बालुवा निकासी खुला गर्ने व्यवस्था चुरेसँग सम्बन्धित…
काठमाडौं : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आगामी आर्थिक वर्षको बजेट मार्फत खानीजन्य ढुंगागिट्टी र बालुवा निकासी खुला गर्ने व्यवस्था चुरेसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ ।
आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै!-->!-->!-->…
बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन जी सेभेनको बैठकमा महत्वपूर्ण सम्झौता
एजेन्सी : आद्यौगिक राष्ट्रहरुको समूह जी सेभेनका नेताहरुको बैठकले बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन महत्वपूर्ण सम्झौता गरेको छ ।
ती राष्ट्रहरुले अमेजन र गुगल लगायतका बहुराष्ट्रिय कम्पनीहरुबाट कम्तिमा १५ प्रतिशत अतिरिक्त!-->!-->!-->…
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध सूचना जारी
काठमाडौं : बालुवाटारस्थित ललिता निवास क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध सूचना जारी गरिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको हो ।
ती ४९ जनाको घरमा सूचना टाँस गर्न!-->!-->!-->…
सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार
सिरहा : सिरहाको मिर्चैयामा अज्ञात समूहको गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन् ।
मिर्चैयामा रहेको सिद्धी मेडीकल हलका संचालक राम सागर साफी माथि शनिबार राति पौने ८ बजे गोली प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैया!-->!-->!-->!-->!-->…
आलोचना भएपछि महतोले भने : राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै बहुल राज्यको कुरा उठाएर विवादमा तानिएका महतोले एक विज्ञप्ति!-->!-->!-->…
प्रधानमन्त्रीले मधेशका माग पूरा गर्न थालेपछि सरकारमा गएका हौं : महन्थ ठाकुर
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका माग मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् ।
शनिबार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा!-->!-->!-->…
नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ४७१ पीसीआर परीक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…