हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट

एजेन्सी : हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको थियो । गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा

साइबर आक्रमण रोक्न अमेरिकाले ‘हरेक प्रकारका कार्य’ गर्छ : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । करिब एक घण्टा लामो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएका छन् । उनले रुसबाट हुने साइबर

नेपाल–भारत रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर

काठमाडौं : नेपाल र भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएको छ । नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएसँगै बीरगंजमा आधारित भएर हुने आयात निर्यात ब्यापार देशको अन्य सीमावर्ती शहरमा पुग्ने भएको छ । शुक्रवार

अमेरिकाले नेपाललाई १५ लाख बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

काठमाडौं : अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : राष्ट्रपतिको कार्यमाथि अदालतमा मुद्दा लाग्दैन

काठमाडौं : राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिट औचित्यहीन भएको उल्लेख गर्दै खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को (३) अनुसारको सरकारको नेतृत्वमा रहेर

सरोकार नै नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्प‍द : माओवादी केन्द्र

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई माओवादी केन्द्रले 'अवसरवादी र अनैतिक तत्व'को

बीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री अझै किन मौन ?- कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ ।

‘अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाइने छैन’

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन् । बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भइसक्ने बताउँदै सो कुरा बताएका हुन् । युद्धको

चीनबाट ८ लाख डाेज भेराेसेल आइपुग्याे

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको उक्त परिमाणको भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज बिहान ल्याइएको हो । खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो । चीनबाट अब निरन्तर

समय अगावै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता

अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलालाइ सक्ने स्पष्ट पारेको छ । राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका