युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो
संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन्!-->!-->!-->…
अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु
अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ ।
घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल भएका छन् ।
घटना लगत्तै!-->!-->!-->!-->!-->…
माधव नेपाल समूहको बैठक बस्दै
नेकपा एमालेको माधव कुमार नेपाल समूहको बैठक बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएको यो समूहको बुधबार केन्द्रीय कमिटीको बैठक बस्ने छ ।
वर्तमान सरकारलाई विश्वासको मत दिन नेपाल पक्षका सांसदहरुले मतदान गरेपछि झनै बढेको!-->!-->!-->…
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो
काठमाडौं : कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो!-->!-->!-->…
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ । आज दर्ता गराइएको अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ ।
!-->!-->!-->…
डा जागेश्वर गौतमको सरुवा सदर
काठमाडौं : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा सदर भएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरी ट्रमा सेन्टरका डा. रुद्र!-->!-->!-->…
काठमाडौंमा संक्रमण बढेपछि कडाइ गर्दै प्रशासन
काठमाडौं : काठमाडौंमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड!-->!-->!-->…
डा जागेश्वर गौतमको सरुवा रोकियो
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय रोकेका छन् ।
प्रधानमन्त्री!-->!-->!-->…
अफगानिस्तानमा सेना र तालिबानबीच भीषण भिडन्त
एजेन्सी : तालिबान विद्रोही र अफगान सैनिकबीच दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा भीषण युद्ध भएको छ । ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा तालिबान विद्रोहीले सो शहरमा आक्रमण थालेका हुन् ।
!-->!-->!-->…
मेलम्ची नदीमा निरन्तर बाढी, मेलम्ची बजारका सात घर बगायो
काठमाडौं : मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका–एघार मेलम्ची बजारका सात घर बगाएको छ ।
मेलम्ची–एघार पिपलबोटका हरीशरण श्रेष्ठ सहितको छ र पुरानो बजारको एक घर बगाएको हो । असार एक को बाढीले डुबानमा परेका घर नदीले कटान!-->!-->!-->…