विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे निर्णय लिइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् । कांग्रेस नेता गगन थापा लगायतसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन् ।

बेलायतमा दुई मात्रा खोप लगाएका ५५ प्रतिशतमा डेल्टा भेरियन्ट संक्रमण पुष्टि

एजेन्सी : बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा पनि कारोना भाइरस संक्रमण फैलने क्रम बढेको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढेको हो । अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत कोरोनाको खोप

बालाजुको बिस्कुट कारखानामा भीषण आगलागी

काठमाडौं : काठमाडौंको बालाजुमा रहेको औद्योगिक क्षेत्रभित्र रहेको एक कारखानामा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको तर बिस्कुट तथा यसका

एनआरएनए बेलायतको अध्यक्षमा प्रेम गाहा मगर बिजयी

गैर आबसिय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगर बिजयी हुनुभएकोछ । गएको सोमबार र मंगलबार भएको अनलाइन मतदानमा मगरले ४५७४ मत प्रात गरेका छन भने रोजिना राईले २१४८ मत र दिपक श्रेष्ठले २१९१ मत पाएका छन । शनिबार बिहान २ बजे निर्वाचन

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ पुगेको हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ संक्रमित

माधव समूह केन्द्रीय कमिटी बैठक : ओलीले माफी नमागेसम्म एकतामा जान नहुने अडान

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूह तत्काल नयाँ पार्टी पनि नखोल्ने र सरकारमा पनि नजाने भएको छ । शुक्रबार सकिएको केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नयाँ पार्टी खोल्ने र सरकारमा सहभागी हुने कुरा गलत हुने

स्वास्थ्य राज्यमन्त्री हटाउनुपर्ने माग राख्दै डा. केसीले दिए सत्याग्रहको चेतावनी

काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी अस्पताल अस्पताल सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार संचालनको न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज विहान सत्तापक्षका शीर्ष नेताहरुलाई कार्यदलले प्रतिवेदन

अमेरिकाद्वारा ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिन इरानलाई वार्तामा फर्कन आह्वान

एजेन्सी : अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने घोषणा

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

काठमाडौं : कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि देशभर लगाइँदै छ । गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप दिइँदै छ । सातवटै प्रदेश