बेल्जियममा “अन्डर 12 समर कप” फुटबल म्याच सम्पन्न
बेल्जियममा १२ बर्ष मुनिका बालकहरुका लागि ''अन्डर 12 समर कप 2021'' फुटबल प्रतियोगिता सम्पन्न भएकोछ । आईतवार एन्तवेरपेन शहरको रुखभेल्ड खेलमैदानमा भएको खेलमा एन्तवेरपेन 'बि' प्रथम भएर सिल्ड जित्न सफल भयो भने एन्तवेरपेन 'ए' द्वितिय स्थानमा!-->…
मन्त्रिपरिषद् बैठक निर्णय : ५ सचिवको जिम्मेवारी हेरफेर, कर्मचारीको नयाँ तलबमान स्वीकृत
काठमाडौं : सरकारले विभिन्न पाँच जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।!-->…
एमालेमा अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने
काठमाडौं : नेकपा एमालेले अध्यक्ष बाहेक सबै पदाधिकारी मनोनित गर्ने गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीबाट पास गरेको छ ।
आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रस्ताव गर्ने विधान मस्यौदा केन्द्रीय कमिटीबाट पारित!-->!-->!-->…
भूमिसम्बन्धी आयोग विघटन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै!-->!-->!-->…
प्रधानसेनापति थापाद्वारा बलाधिकृतरथी शर्मालाई नेतृत्व हस्तान्तरण
काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड!-->…
जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले पदमुक्त गरेका लुम्बिनी प्रदेशसभाका तीन सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार पद थमौतीका लागि अन्तरिम!-->!-->!-->…
कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो ?- गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो ? भनी प्रश्न गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय लगायतले भने जारी परीक्षा कार्यक्रम नरोकिने बताएपछि थापाले!-->!-->!-->…
कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन शुरु
काठमाडौं : सोमबारदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउन शुरु गरिएको छ । भूटान र जापानबाट ल्याइएको एष्ट्राजेनेका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई खोप दिन शुरु!-->…
अफगानिस्तानका पाँच वटा प्रान्तीय राजधानी तालिबानको कब्जामा
एजेन्सी : अफगानिस्तानका तालिबान बिद्रोहीहरुले शुक्रबारयता पाँच वटा प्रान्तीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।
देशव्यापी रूपमा नियन्त्रण बढाउने क्रममा पछिल्लो पटक विद्रोहीहरुले उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई नियन्त्रणमा!-->!-->!-->…
देउवाका कारण पार्टी अस्थित्व धरापमा : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा सोमबार विहान एक पोष्ट गर्दै सभापति तथा प्रधानमन्त्री देउवाले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना!-->!-->!-->…