एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर गरेको छ ।
असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको…
आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्माले नेतृत्व गरेको आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा…
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।
भेटका क्रममा डा केसीले मिलेर जान…
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा…
दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको…
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब…
फाइनल खेलमा युएईसँग नेपाल पराजित
संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ ।
किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।
समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि…
अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख बिच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सका बिच भेटवार्ता भएको छ ।
अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।…
एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मा सहित पदाधिकारीबाट केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली,
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार(आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् ।
सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली…
नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री…
काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइत्बार अपरान्ह भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर…
एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा)को नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ ।
शनिवार सकिएको एनआरएनएको विश्व…