देउवाले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजे : भीम रावल

काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ अघि बढाउन खोजेको आरोप लगाएका छन् । ट्विट गर्दै नेता रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको आरोप

बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव : सभापति देउवा

काठमाडौं : प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् । पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी

कांग्रेसको वडा अधिवेशन आजदेखि

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता

एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष चित्र सुबेदी युरोप उपसंयोजकमा उम्मेद्वारि दिदै

गैर आबासीय नेपाली संघ बेल्जियमका निबर्तमान अध्यक्ष चित्र सुबेदीले आगामी दसौ महाधिबेशनमा युरोप उपसन्योजक पदमा उम्मेद्बारी दिने घोषणा गरेकाछन । बेल्जियमको नेपाली समुदायमा स्थापित सामाजिक ब्यक्तित्व बनाएका सुबेदी लामो समय जन प्रगतिशिल मन्च

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी शुक्रबार हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय टुंगो

पौडेल समूहले सभापतिमा साझा उम्मेद्वार बनाउने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एक जना मात्रै सभापतिको उम्मेदवार

दार्चुला तुइन प्रकरण : कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं : महाकाली नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल ‘एसएसबी’का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपालीको मृत्यु भएको विषयमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी

प्रदेश दुईमा एमालेका दश जना सांसदले गरे एकीकृत समाजवादी पार्टीमा सनाखत

काठमाडौं : प्रदेश दुईमा नेकपा एमालेका दश जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

बहुदलीय जनवादलाई छाडेका छैनौं : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन् । बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग

सबल व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन नेता पौडेलको अपिल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर आफ्नो आत्मको पुकार सुन्न आग्रह गरेका छन् । १४ औं महाधिवेशनको सन्दर्भमा बिहीबार भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस जनताको भरोसा