धेरै भन्दा धेरैलाई नेपाल बोलाउनका लागि प्रस्तावक र समर्थक धेरै राखियो : सदस्य ढकाल
गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् ।
अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य…
को बन्ला ‘एनआरएन द सिंगर’ को विजेता ?
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने छ ।
'एनआरएन द सिंगर' को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान…
नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न
पोल्याण्ड । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत…
‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ - 'टिम महेश' बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…
एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण
भरतपुर - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका…
एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण,
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका ९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार…
‘टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक
काठमाडौँ - आउँदा सातादेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी…
महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र…
इजरायलमा आक्रमणमा ९ नेपाली घाइते
इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम…
‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला
काठमाडौँ । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना…