दार्चुला तुईन प्रकरणमा सरकारले भारतलाई औपचारिक पत्र पठाउँदै

काठमाडौं : दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयले भारतलाई औपचारिक रुपमा पत्र पठाउन लागेको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर

भारी वर्षाका कारण काठमाडौंका खोला किनाराका बस्ती डुबानमा, चार सय घर डुबे, १५० जनाको उद्धार

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका खोला किनारका बस्ती डुबानमा परेका छन् । काठमाडौंको बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको

प्रदेश २ मा एमालेका थप दुई सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेबाट निर्वाचित प्रदेश दुईका थप दुई प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरुले

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

काठमाडौं : भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशमा इन्चार्ज तोक्यो

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपानेलाई जिम्मेबारी दिएको छ । त्यस्तै

काबुलमा महिलाहरुको प्रदर्शनमा तालिवानको दमन

एजेन्सी : अफगानिस्तानमा राजनीतिक अधिकारको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिबानले दमन गरेको छ । काबुल र हेरातमा महिलाहरुले गरेको प्रदर्शनमा तालीबानले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेर दमन गरेको हो । तालिबानको दमनका

संघीय संसदको अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

काठमाडौं : सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो

एमसीसी झुक्याएर पास गर्न खोजियो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुको भूमिकामाथि

प्रा. सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण  संघको कानूनी सल्लाहकारमा नियुक्त

लन्डन : बेलायतको लीड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक प्रा. डा. सूर्य प्रसाद सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को कानूनी सल्लाहकार नियुक्त भएका छन् । प्रत्येक चार वर्षमा हुने

परराष्ट्रले सोध्यो एनआरएनएलाई स्पष्टीकरण, पाँच दिनभित्र जवाफ पठाउन निर्देशन (पत्रसहित)

काठमाडौं (जीएनएन) -- परराष्ट्र मन्त्रालयले पाँच दिनको समय दिएर गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई स्पष्टीकरण सोधेको छ । दशौं विश्व सम्मेलनको मिति नजिकिइरहेका बेला मन्त्रालयले संघको राष्ट्रिय समन्वय परिषद् तथा महाधिवेशन प्रतिनिधि