आज विजयादशमी, मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै
काठमाडौं : दशैँको मुख्य दिन आज विजयादशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साईत विहान १० बजेर २ मिनेटमा रहेको भएपनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक!-->…
वर्षमा एक दिन खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं : हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि बिहीबार खुला गरिएको छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले दर्शनार्थीहरुको बाक्लो घुइँचो लागेको छ ।
तलेजु मन्दिरमा अरु!-->!-->!-->…
नर्वेमा धनुष बाँणको आक्रमणबाट पाँच जनाको मृत्यु, दुई घाइते
एजेन्सी : युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् ।
घटनामा संलग्न रहेको!-->!-->!-->…
कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ ।
डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।
डब्लुएचओले!-->!-->!-->!-->!-->…
जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि
जनकपुरधाम : जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ। मन्दिरमा महाष्टमी तिथिको राति ८ बजेर ५ मिनेटदेखि करिब ७ घण्टासम्म बिहान ३ बजेर ३८ मिनेटसम्म बलि दिइएको हो।
गत वर्ष मन्दिरमा ८ हजार ९६८ वटा!-->!-->!-->…
संस्थाको कार्यकारिणि अधिकार दुरुपयोग गरेर चुनाव जित्ने प्रपञ्च गरेकोले संकट निम्तिएको हो , कुल…
गैर आबासीय नेपाली संघका सल्लाहकार एबम आगामी कार्यकालका लागि अध्यक्ष पद्का उम्मेद्वार कुल आचार्यले बिधानको बर्खिलाप ब्यक्ति बिशेषको फाईदा हेरेर संस्थाको कार्यकारिणी अधिकारको दुरुपयोग गरिएकोले पररास्ट्र मन्त्रालयले सचेत गराउने अवस्था आउनु!-->…
आज महाअष्टमी, कालरात्रिको पूजा गरिंदै
काठमाडौं : बडादशैंको आठौं दिन महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । महाअष्टमीको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।
यस दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई!-->!-->!-->…
यस वर्ष महानवमीमा तलेजु भवानीको मन्दिर खुल्ने
काठमाडौं : कोरोना जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु!-->!-->!-->…
अफगानिस्तानमा आर्थिक प्रलय आउने चेतावनी
एजेन्सी : अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन् । जि–ट्वान्टी नेताहरूको भर्चुअल सम्मेलनलाई सम्वोधन गर्दै नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।
अफगानिस्तानलाई आर्थिक संकटबाट जोगाउन अरबौं डलर सहायता!-->!-->!-->…
मुगु दुर्घटना : ३२ जनाको मृत्यु, मृतक परिवारलाई उचित राहत दिने प्रधानमन्त्री देउवाको घोषणा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री!-->!-->!-->…