तिहारमा बिजुली अभाव हुँदैन, ढुक्कसँग चलाउनुस् : कुलमान घिसिङ
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध!-->!-->!-->…
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त
काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेका मुख्यमन्त्री!-->!-->!-->…
सन् २०३० सम्म वन फडानी नियन्त्रण गर्ने विश्व नेताहरुको प्रतिवद्धता
एजेन्सी : विश्वका नेताहरुको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने भएको छ । स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा विश्वका नेताहरुले आज वन फडानी रोक्ने सम्बन्धी!-->…
सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् ।
जलवायु!-->!-->!-->…
‘हामी नेपाली ग्लोबल’ बेल्जियम, च्याप्टरको अध्यक्षमा अनुजा प्रधान
बिशुद्ध सामाजिक सेवा मार्फत देश बिदेशमा रहेका नेपालीहरु र मातृभूमी नेपाललाई सहयोग गर्ने उद्द्यस्य राखेर स्थापना भएको हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरको दोश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार बेल्जियमको एन्तवेरपेन शहरमा सम्पन्न भएको!-->…
चाडबाडमा भीडभाड कम गर्न आग्रह
काठमाडौं : केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री!-->!-->!-->…
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार साँझ प्रदेशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रले कर्णालीमा!-->!-->!-->…
बेल्जियममा बनेको नेपाली लघु चलचित्र “दानब” सार्वजनिक
बासनाको सम्बन्धले मानिसको जीबनलाई कति पिडा दिन्छ भन्ने सन्देश सहितको लघु चलचित्र दानबको प्रदर्शन गरिएकोछ । आईतवार लुभेनमा रिलिज गरिएको दानबमा प्रेमको ढाल ओढेर कुनै पुरुषले महिलालाई शोषन गरेको कुरालाई आकर्षक र रोमान्चक पटकथामा प्रस्तुत!-->…
प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा!-->…
देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा मान्दिनँ : नेता पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री सेटिङमा नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले!-->!-->!-->…