महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती
काठमाडौं : महाकवी लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विराट प्रतिभा भएको व्यक्ति हुन् । नेपाली साहित्यका एक प्रतिभावान व्यक्तिको सम्झनामा हरेक बर्ष लक्ष्मी पूजाको दिन लक्ष्मी जयन्ती मनाउने गरिन्छ । नेपाली साहित्य क्षेत्रका व्यक्तिहरुले!-->…
तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाइँदै
काठमाडौं : आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरी बत्ती बालेर लक्ष्मीपूजा गरिन्छ । घरमा अन्न धेरै!-->…
अर्ली इलेक्सन हुँदैन : गगन थापा
भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् ।
नेपाली कांग्रेस गुण्डुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको!-->!-->!-->…
बाढीपहिरोले क्षति पुगेका घर तथा पुलको पुनर्निर्माण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोका कारण भत्केका सडक, पुल, घरको पुनर्निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गर्न पुगेका गृह!-->!-->!-->…
जाजरकोटमा ट्र्याक्टर दुर्घटना तीन जनाको मृत्यु
जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा मंगलबार राति २ बजे दुर्घटना!-->!-->!-->…
बाइडनद्वारा कोप सम्मेलनमा चीन र रुसका राष्ट्रपतिकाे आलोचना
अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् ।
मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट ‘टाढिएको’ बताएका हुन्।!-->!-->!-->…
काग र कुकुर तिहार मनाइँदै
यमपञ्चकको दोस्रो दिन बुधवार काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । मंगलबार बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने बुधबारदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ ।
आज बिहान कागलाई निमन्त्रणा गरेर!-->!-->!-->…
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त
काठमाडौं : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२)!-->!-->!-->…
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
ग्लास्गो : प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ!-->!-->!-->…
काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
काठमाडौं : काठमाडौं जिल्लामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्नका लागि समयसीमा तोकेको हो!-->…