सत्तारुढ गठबन्धन लोकतन्त्रको भक्षक : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

कांग्रेसले कात्तिक २८ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक कात्तिक २८ गते आइतबारका लागि बोलाएको छ । महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे

सल्यानमा बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं : सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो । बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको

पाँच दलीय गठबन्धन परम्परागत शैलीमा चलेको नेता श्रेष्ठको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनसँगको असन्तुष्टि पुन सार्वजनिक गरेका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि असन्तुष्ट बनेका श्रेष्ठले पाँच दलीय गठबन्धन अहिले पनि यथास्थितिवादी र परम्परागत

कांग्रेसले बाँकी १३ जिल्लाको वडा अधिवेशन छठ लगत्तै गर्ने

काठमाडौं : नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन छठ लगत्तै गर्ने भएको छ । कांग्रेसले प्रदेश दुईका आठ जिल्ला र रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा बडा अधिवेशन गर्ने तयारी गरेको हो । छठ लगत्तै सप्तरी,

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री मुस्तफा भने सुरक्षित

एजेन्सी : इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन आक्रमणबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण गरिएको

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । यसअघिको अल्टिमेटम अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलन घोषणा गर्न लागेको हो ।

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । उनले शनिबार राष्ट्रपति निवास, शितल निवासमा उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाइदिएकी हुन् । यस्तै राष्ट्रपति भण्डारीले दाइ

काम नगरेर दाेष लगाउने प्रवृत्तिले एनआरएनएकाे अधिवेशन अनिश्चित : कुल आचार्य

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा

स्वास्थ्य मापदण्ड पालना गर्दै चाडपर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन्।