भारतको एक बाल अस्पतालमा आगलागी, ४ बालबालिकाको मृत्यु

एजेन्सी : भारतको मध्य प्रदेशको राजधानी भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । कमला नेहरू चिल्ड्रन्स अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा चार बालबालिकाको मृत्यु भएको हो । त्यहाँ रहेका ४० मध्ये

मिथिलामा छठ पर्वको ‘खरना’ को तयारी

काठमाडौं : लोकआस्थाको महापर्व छठको तेस्रो दिन मंगलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिनसोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु मंगलबार पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा

सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ ।

२० महिनापछि अमेरिकी सीमा खुला

एजेन्सी : कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो । पूर्वराष्ट्रपति

चिनियाँ सेनाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको खोप हस्तान्तरण

काठमाडौं : चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरूप भेरोसेल खोप तथा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई

सरकारले न्यायालयको विवाद छिटो समाधान होस् भन्ने चाहेको छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या

प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीश चुडालले गरे सुनुवाइ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडालले सुनुवाइ गरेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । चुडालले जिल्ला अदालत रुकुमपूर्वको आदेशको

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । प्रस्ताव पेश भएसँगै मतदान पनि सोमबार नै हुने

छठ पर्व शुरु, आज ‘नहाय खाय’ विधि गरिँदै

काठमाडौं : विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व सोमबारदेखि विधिवत् रूपमा शुरू भएको छ । कार्तिक शुक्ल चौथी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन