सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन जारी

काठमाडौं : सर्वोच्च अदालतको मूल ढोकामा आन्दोलनरत कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आइतबार पनि सर्वोच्च अदालत छिरेका छन् । महान्यायाधीवक्ता कार्यालय नजिकको ढोकाबाट राणा १० बजेर ४८ बजे सर्वोच्च परिसरमा

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले आइतबार दिउँसो केन्द्रीय समितिको बैठक राखेको हो । बैठकबाट केन्द्रीय निर्वाचन समितिले

एमालेको महाधिवेशनका लागि अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाडौं : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि छनोट भएका छन् । धेरैजसो जिल्लामा र विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम,

इक्वेडरको कारगारमा झडप, ६८ जनाको मृत्यु

एजेन्सी : इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा गएराति झडप भएको हो । कारगारभित्र दुई समूहका बन्दीबीच भएको झडपमा दर्जनौं घाइते भएका छन् । तस्कर समूहका एक

दशहजार लगानिकर्ता अभियानको पहिलो भेला सम्पन्न

तिलक बाबु , काठमाडौ , कार्तिक २७ शनिबार, समृद्धिको यात्रामा १०,००० (दस हजार) लगानी कर्ता अभियानको पहिलो भेला सम्पन्न भएको छ। जनउन्नतिका लागि लगानिकर्ताको अभियान भन्ने मुल उद्देश्यका साथ शनिवार दिउँसो १ बजे देखि मिनभवनको क्राउन

सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव

काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालय भित्र देखिएको समस्या

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेर मेडिसिटी अस्पताल भर्ना भएका दाहाललाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने उनको स्वकीय सचिवालयले

सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जनकपुरमा निषेधाज्ञा जारी

जनकपुर : जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा

कांग्रेसको बाँकी रहेका जिल्लामा आज वडा अधिवेशन हुँदै

काठमाडौं : क्रियाशील विवाद, चाडवाड विवादलगायत विभिन्न कारणले रोकिएको कांग्रेसको वडा अधिवेशन शनिबारबाट शुरु हुँदैछ । भदौ १८ बाट शुरु भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ । विवादका कारण बाँकी रहेका जिल्लाहरुको

एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दै

काठमाडौं : नेकपा एमालेले शनिबार एकैपटक देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । चितवनमा मंसिर १० देखि १२ गते हुने १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन आज हुन लागेको हो । देशभर छरिएका ८ लाखभन्दा बढी संगठित