जेनिस सलुशन लिमिटेडले खोल्यो संयुक्त राज्य अमेरिकामा आफ्नो कार्यालय
काठमाडौँ : डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ।
ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र!-->!-->!-->…
मुलुकको विकासका लागि एमालेले बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकको विकासका!-->!-->!-->…
सरला गौतमको ‘पिँजडाको मान्छे’ सार्वजनिक
काठमाडौं : पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ । यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी!-->…
देश र जनताको हितका लागि दलहरुबीच सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि राजनीतिक दलहरुबीच निरन्तर संवादको आवश्यकता रहेको बताएका छन् ।
चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै!-->!-->!-->…
रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन
काठमाडौं : नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
न्यायालय विवादमा छिट्टै निकास दिने प्रधानमन्त्री देउवाको आश्वासन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिकामा देखिएको विवादमा गठबन्धनले छिट्टै निकास दिने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार नेपाल बार एशोसिएसनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरुसँगको छलफलमा प्रधानमन्त्री!-->!-->!-->…
एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्र बन्दसत्रमा प्रवेश पाइने
काठमाडौं : एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।!-->…
रुसको कोइला खानीमा दुर्घटना, ५२ जनाको मृत्यु
एजेन्सी : रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएपछि निसास्सिएर मजदुरहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी ४९ जना मजदुर घाइते भएका छन् । उनीहरुमध्ये चारजनाको!-->!-->!-->…
नेकपा एमालेको १० औं महाधिवेशन आजबाट शुरु हुँदै
काठमाडौं : नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । भरतपुरको नारायणी नदि किरानामा एमाले अध्यक्ष केपी ओलीले सम्मेलनको मध्यान्ह १२ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसका लागि उसले चितवनस्थित नारायणी!-->!-->!-->…
नेपाल सरकार विरुद्ध मुद्दा नगर्न अध्यक्ष पन्तलाई पत्र
काठमाडौँ ,
गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले कामचलाउ अध्यक्ष कुमार पन्तलाई पत्र लेख्दै नेपाल सरकार विरुद्ध मुद्दा मामिला नगर्न आग्रह गरेका छन्। २०१९-२१ को अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) का सहकोषाध्यक्ष लोक!-->!-->!-->…