कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि हुने
काठमाडौं : नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन मंगलबार दिउँसो हुने भएको छ । दिउँसो साढे ३ बजेदेखि मतदान शुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।
निर्वाचन समितिको मंगलबार बिहान बसेको बैठकले दिउँसो!-->!-->!-->…
कांग्रेस सभापति पदका लागि दोसो चरणको निर्वाचन हुने, कसैले ल्याएनन् ५० प्रतिशत मत
काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो ।
कांग्रेसको विधानको दफा १६ को खण्ड (ख) अनुसार!-->!-->!-->…
संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदै
काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन मंगलबारबाट शुरु हुँदै छ । मंगलबार दिउँसो २ बजे दुबै सदनको अधिवेशन शुरु हुुन लागको हो ।
यस अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
संघीय!-->!-->!-->!-->!-->…
जम्मु कश्मिरमा प्रहरीमाथि आक्रमण, दुई जनाको मृत्यु
एजेन्सी : भारतको जम्मु कश्मिरस्थित श्रीनगरमा सुरक्षाकर्मी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ सुरक्षकर्मीको मृत्यु भएको छ । घटनामा अन्य १२ सुरक्षाकर्मी घाइते भएका छन् ।
मोटरसाइकलमा आएका आतंकबादीहरुले सुरक्षाकर्मी सवार बसलाई घेरा!-->!-->!-->…
लिङ्देनलाई कमल थापाको पत्र- पूर्वराजाको हस्तक्षेपबारे छानविन गर्नुस्
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानविन गर्न माग गरेका छन् ।
सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी!-->!-->!-->…
कांग्रेस महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थप
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ९ बजेसम्म थप गरेको हो ।
यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह!-->!-->!-->…
संसद अधिवेशन मंगलबारबाट : यी हुन् सम्भावित कार्यसूची
काठमाडौं : संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकका ५ सम्भावित कार्यसुची सार्वजनिक गरेको छ ।
राष्ट्रपतिले पठाएको संसद आह्वानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न!-->!-->!-->…
निधि र सिंह भन्छन्- मतदान दोस्रो चरणमा गए देउवाविरुद्ध लाग्छौं
काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले पहिलो चरणबाटै सभापति निर्वाचित हुने सम्भावना कम रहेको बताएका छन् ।
सोमबार मतदान गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै दोस्रो चरणको लागि!-->!-->!-->…
कांग्रेस सभापतिका उम्मेद्वार देउवा र कोइरालाले गरे मतदान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।
राष्ट्रियसभा गृहमा सोमबार मध्यान्ह मतदान केन्द्र पुगेर देउवाले मतदान गरेका हुन् ।
त्यस्तै सभापतिमा उम्मेद्वारी दिएका डा!-->!-->!-->!-->!-->…
रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।
नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनको सचिवालयले जनाएको हो ।
यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले!-->!-->!-->!-->!-->…