प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल
काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा!-->!-->!-->…
विश्व बैंकद्वारा गरिब देशलाई ९३ अर्ब डलर सहयोग गर्ने घोषणा
एजेन्सी : विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनर्पूर्ति ‘प्याकेज’ घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह हुने उक्त!-->!-->!-->…
कांग्रेसको ३ सहमहामन्त्रीमा देउवा प्यानलको वर्चस्व, क-कसले जिते ?
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।
महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट!-->!-->!-->…
गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली!-->!-->!-->…
मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा
काठमाडौं : डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीको प्रारम्भिक मतपरिणाममा पछाडि परेपछि रिजालले राजीनामा दिने!-->!-->!-->…
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
अन्तिम मतगणना पछि थापाले सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी भएका छन भने शर्माले १९ सय ८४ मत प्राप्त गरेर विजयी भएका!-->!-->!-->…
रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले भनेका छन्, “नेपाली कांग्रेसको चौधौं!-->!-->!-->…
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं : निर्वाचन आयोगले माघ १२ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।
निर्वाचन!-->!-->!-->!-->!-->…
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार दुई मतले पराजित
काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा!-->!-->!-->…
उम्मेद्वारहरुनै सहभागि नहुने भए पछि एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित
गैर आबासीय नेपाली संघको निर्वाचन तेश्रो पटक स्थगित भएकोछ । महाधिबेशन प्रतिनिधिको बिबाद समाधान नगरि गर्न खोजिएको निर्वाचनमा उम्मेद्वारहरुनै सहभागि नहुने अवस्था आए पछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । बिबाद समाधानका लागि चार!-->…