निर्वाचितहरूलाई लान्छित गर्नु कार्यकर्ताहरुको अपमान हो : विनोद चौधरी
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।
महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व!-->!-->!-->…
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्बन्ध थप सुदृढ बनाउने उच्चस्तरीय संयन्त्रको विश्वास
काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका राष्ट्रिय हितका मुद्दा उठाउन सुझाव दिएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले शुक्रबारबाट हुने भ्रमणका क्रममा नेपाल र!-->!-->!-->…
भारतमा ओमिक्रोनबाट पहिलो मृत्यु पुष्टि
एजेन्सी : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक!-->!-->!-->!-->!-->…
राष्ट्रियसभा निर्वाचन : मनोनयनपत्र र उजुरीमाथि आज र भोलि जाँचबुझ
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार र शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । बुधबार दाबी विरोध र उजुरी दिन सकिने कार्यतालिका थियो ।
शुक्रबार साँझ उमेदवारको नामावली प्रकाशन!-->!-->!-->…
प्रधानमन्त्री देउवा २५ गते भारत भ्रमणमा जाने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।
भारतको गुजरातमा हुने भनिएको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन उनी भारत जान लागेका हुन् ।
!-->!-->!-->!-->…
सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनोट भए दुर्घटना हुन्छ : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो!-->!-->!-->…
संसद बैठक २८ गते सम्मलाई स्थगित
प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि!-->!-->!-->…
बाँकी १६ जिल्लाकाे कांग्रेस अधिवेशन अब माघ १५ गते
नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेलाई ताेकिएकाे थियाे ।
माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका!-->!-->!-->…
‘नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न निर्देशन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका!-->…
भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू
भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो ।
कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो ।!-->!-->!-->…