एनआरएनएको प्रबक्तामा नारायण सुबेदी,

गैर आबासीय नेपाली संघको प्रबक्तामा जापान निवासि नारायण सुबेदीलाई मनोनित गरिएकोछ । जनवरी एक तारिख सोमबार बसेको एनआरएनएको आईसिसी बैठकको निर्णय अनुसार संघका अध्यक्ष आरके शर्माले सुबेदीलाई प्रबक्तामा नियुक्त गर्नु भएको हो । गैर आबासीय नेपाली…

नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन  विज्ञहरुको सुझाव

डब्लिन - आयरल्याण्डमा भेला भएका नेपाली  वैज्ञानिक,  प्रविधि विज्ञ तथा इन्जिनियरहरुले  नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्। शनिबार डब्लिनमा आयोजित एक …

तमु समाज बेल्जियमले मनायो ल्होसार,

तमु संस्कृतिको महत्वपूर्ण पर्ब 'ल्होसार' बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम गरेर मानाइएकोछ । तमु समाज बेल्जियमले आयोजना गरेको २६०८ औ तमु ल्होसारमा भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, पूजापाठका साथै…

बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,

बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन । बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी…

एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले अभियानलाई सशक्त बनाएर लैजाने भएका छन् । ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि सारेका शर्माले कार्य विभाजनमार्फत संस्थालाई चुस्त…

जाजरकोटमा चिसोका कारण सुत्केरी महिलाको मृत्यु

जाजरकोट । जाजरकोटमा  चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा नेकपा माओवादी…

राष्ट्रिय सभामा जान कांग्रेसमा आकांक्षी सबैको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लर्को देखिएको छ । केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर…

जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमासम्पूर्ण ज्येष्ठ नागरिक नेपालीलाई तथा शुभकामना दिएका छन् । दहालले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव,…

टर्कीको अबरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने

काठमाडौं । स्वीडेनले उत्तर उत्तर एट्लान्टिक सन्धि संगठन नाटोको सदस्यता पाउने सम्भावना बढेको छ । अहिलेसम्म टर्कीका कारण यो सम्भव भइरहेको थिएन । समाचार एजेन्सी ‘एपी’ को रिपोर्ट अनुसार मंगलबार टर्की संसदको एक समितिले नेटोमा सामेल हुने…