युक्रेनमा सैन्य आक्रमण गरे पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य आक्रमण गरे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउन सकिने दाबी गरेका छन् ।
अमेरिका तथा युरोपेली देशका नेताहरुले रुसमाथि युक्रेनमा सैन्य आक्रमण नगर्न!-->!-->!-->…
राष्ट्रियसभा निर्वाचन : मतदान शुरु, नतिजा आजै आउने
काठमाडौं : राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ३ बजेसम्म गर्न पाइने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी!-->!-->!-->…
सिटामोलको उपलब्धता सहज बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले सिटामोल लगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश!-->!-->!-->…
स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आयोगको ताकेता
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह!-->!-->!-->…
व्यापक भ्रष्टाचार हुने मुलकको सूचीमा नेपाल ११७ औँ स्थानमा
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा रहेको छ ।
!-->!-->…
युक्रेन पठाउन आठ हजार बढी सैनिक तयारी अवस्थामा रहेको अमेरिकाको दाबी
एजेन्सी : अमेरिकाले युक्रेन पठाउनका आठ हजार पाँच सय सैनिक तयारी अवस्थामा राखेको छ ।
रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको भन्दै उसले केही हजार सैनिक तयारी अवस्थामा राखेको हो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई!-->!-->!-->!-->!-->…
कोरोनाको तेस्रो लहर तीन सातापछि मत्थर हुने अनुमान
काठमाडौं : कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण शुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमशः मत्थर हुँदै जाने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ ।
ओमिक्रोन संक्रमण उच्च संक्रामक, मध्यम र न्यून गतिका साथ अगाडि बढ्दै जाने!-->!-->!-->…
एनआरएनएको सहयोगमा ग्रिसमा दुर्घटनामा मृत्यु भएका दुईजना नेपालीको शब नेपाल पठाउने तयारी
ग्रिसमा दुर्घटनामा परेर ज्यान गुमाएका दुई नेपालीको शव लामो समय पछी गैर आबासीय नेपाली संघको सहयोगमा नेपाल पठाईने भएको छ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार त्यसका लागि ७ हजार २!-->!-->!-->…
अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ…
अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् ।
"डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र!-->!-->!-->…
राष्ट्रियसभा निर्वाचन : मौन अवधि शुरु, सामाजिक सञ्जालमा समेत मत माग्न नपाइने
काठमाडौं : राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौनअवधि शुरु भएको हो । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आइतबार राति १२ बजेबाट मौनअवधि शुरु भएको जनाएको छ ।
मौनअवधि एउटा!-->!-->!-->…