एनआरएनएको ११ औ महाधिवेशन एंव विश्व सम्मेलन अक्टोवर १७ बाट २० सम्म काठमाडौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलन १७ देखि २० अक्टोवर सम्म काठमाडौंमा हुने भएको छ। गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले युवा तथा विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो ।…

मेरो डान्स युनिभर्सको फाइनलमा पुग्न बेल्जियमकी देबी गर्बुजा मगरको एक खुड्किलो बाँकी, मंगलबार सम्म…

बेल्जियमको नेपाली समुदायमा लोकप्रिय न्रित्य प्रशिक्षिका रहेकी देबी गर्बुजा मगर डान्स रियालिटि शो 'मेरो डान्स युनिभर्स' को  फाइनल चरणमा पुगेकिछिन । अहिले सम्म ६ इटौ स्थानमा रहेकी गर्बुजा पर्सि मंगलबार सम्म दर्शकहरुबाट हुने भोटिङमा अगाडि…

विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

धनगढी \  कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो । स्टेसनको एक कार्यक्रमकाबिच धनगढी…

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । आज…

विश्वम्भरप्रसाद श्रेष्ठलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौँ  \   न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् ।   प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले…

राजस्व अनुसन्धान विभागले १ सय किलो सुन प्रकरणको फाइल बुझायो प्रहरीलाई

राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेर सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा …

हल विश्वविद्यालयमा प्रा सुवेदीको नाममा स्थापित पुरस्कार प्रदान

लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार विजेता घोषणा गरिएको छ। यस वर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय मानव अधिकार कानूनमा स्नातकोत्तर…

अभियानमा खटिएका प्रतिनिधिलाई देउवाले दिए १८ बुँदे कार्यविधि

काठमाडौँ  \ नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् । साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४…

राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ: उपप्रधानमन्त्री खड्का

काठमाडौं \ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत…

भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता

काठमाडौं \   भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले…