आसिफको अर्धशतक

काठमाडौं \  एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ । उहाँले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गर्नुभयो । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाउनुभएको हो । आसिफ…

सङ्घीय निजामती कर्मचारी ऐन मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामति…

आरोपप्रत्यारोपले सिंगो मकवानपुर कांग्रेस माथी प्रहारः सचिव महत

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले कांग्रेस मकवानपुरभीत्र आउदैं आएको आन्तरिक विवाद समाप्त पार्नु पर्नेमा जोड दिनुभएको छ ।  सचिव महतले  जिल्लामा देखिएको व्यक्तिगत व्यवहारलाई सुर्धानुपर्ने भन्दै कांग्रेस सुर्धिनु पर्नेमा…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको…

एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं \  एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ । यो…

बागमती प्रदेश सभाको बैठक आज बस्दै

पर्याप्त बिजनेस नुहँदा दुई महिनासम्म बस्न नसकेको बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दै छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै स्थगित भएको बागमती प्रदेश सभाको बैठक दुई महिनापछि बस्न लागेको हो । विजिनेसविहीन…

नेपाली ब्यबसायी संघ डेनमार्क गठन

डेनमार्कमा ब्यबसाय गरी रहेका नेपाली व्यवसायीहरूले सामुहिक हितमा काम गर्ने उद्यस्यले नेपाली ब्यबसायी संघ डेनमार्क गठन गरेकाछन । आइतवार कोपनहेगनमा भएको भेलाले मिलन श्रेष्ठको नेत्रित्वमा नेपाली व्यवसायी संघ डेनमार्कको तदर्थ समिती निर्माण गरेको…

भावुक हुँदै कुल आचार्यले भने – मातृभूमिको माटो नबेचौं

लन्डन  -  गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन्। गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं…

बिगतमा भएका गल्तिलाई सच्याएर एनआरएनए अभियानलाई अगाडि बढाउनु पर्छ – शेश घले

गैर आबासीय नेपाली संघका पूर्व अध्यक्ष शेस घलेले गैर आबासीय नेपाली अभियानलाई नयाँ ढंगले बस्तुपरक भएर अगाडि बढाउनु पर्ने बताउनु भएकोछ । एनआरएनए बेल्जियमले घलेको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संघको १० सौ…

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले ‘मार्चपास’ गर्ने

काठमाडौँ \ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् । शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले…