बेल्जियममा नेपाली युवाको फुटबल प्रतियोगिता, हल्लाखल्ला बिना समुदायलाई जोड्ने सुन्दर प्रयास,

एन्तवेरपेन बेल्जियम, समाजलाई सकारात्मक सन्देश दिन, पुस्तान्तरणको प्रक्रियालाई बलियो बनाउन र नेपाली समुदायबीच एकता तथा भातृत्वको भावना अभिवृद्धि गर्न सधैं औपचारिक कार्यक्रम, भाषण वा चन्दा संकलन नै गर्नु पर्दैन । कहिलेकाहीँ सामान्य देखिने…

मोना बेल्जियम भलिबल प्रतियोगिताको बिजेता बन्यो नेपाल युरोपियन स्पोर्ट्स क्लब,

एन्टवर्प (बेल्जियम), मोना बेल्जियमले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउने र भाइचारा बढाउने उद्देश्यका साथ प्रत्येक बर्ष आयोजना गर्दै आएको वार्षिक भलिबल प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। आइतबार बेल्जियमको एन्टवर्पमा…

बेल्जियमका नेपाली व्यवसायीका लागि सोसियल इन्पेक्सन सम्बन्धी निःशुल्क प्रशिक्षण हुदै

ब्रसेल्स। नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले बेल्जियममा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूका लागि आगामी जुलाई १ मा जूम मार्फत सामाजिक निरीक्षण (‘Sociale Inspectie Checklist’) सम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रम आयोजना गर्ने…

युरोपका ११ टिमले खेल्दैछन मोना बेल्जियमले आयोजना गरेको भलिबल, महिला टिमको हुनेछ छुट्टै भिडन्त,

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले जुन २८ मा आयोजना गरेको भलिबल प्रतियोगितामा ११ वटा टिमले भाग लिने भएकाछन। बेल्जियमको एन्तवेरपेन सहरमा आइतबार हुने खेलमा पुरुषहरुका ११ वटा टिम संगै महिला खेलाडीहरुको छुट्टै प्रतिष्पर्धा हुने…

“आम्स्तरदममा नमस्ते नेपाल फेस्टिबल”- नेपाली कला, संस्कृतिको युरोपमा उपलब्धिमुलक…

नेपाली कला, संस्कृति, पर्यटन तथा राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेदरल्याण्ड्सको आम्स्टर्डममा ‘नमस्ते नेपाल फेस्टिभल २०२६’ सम्पन्न भएको छ। नेपाली समुदाय तथा आम्स्तरदम नगरपालिकाको सहकार्यमा आयोजित…

नेपाली व्यवसायी संघ युरोपले नोभेम्बरमा लक्जेम्बर्गमा पहिलो अधिवेशन र थिम सेमिनार गर्ने,

आम्सटर्डम, नेदरल्याण्ड्स। युरोपमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूलाई संगठित गर्दै सामूहिक हितका लागि काम गर्ने तथा नेपाल–युरोपबीचको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाली व्यवसायी संघ युरोप (NEBA Europe) ले आफ्नो दर्ता…

लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियमको दशौ अधिबेशन सम्पन्न,

लुभेन (बेल्जियम), लुम्बिनी कपिलवस्तु विश्व अभियान (एलकेजिबी) बेल्जियमको दशौ अधिबेशन सनिबार २० जुनमा बेल्जियमको लुभेन नगरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन बेल्जियमका लागि म्यानमारकी राजदूत डा. खिन तिडार आइयेले गर्नुभएको थियो। अधिवेशनमा…

प्रधानमन्त्री कार्यालयमा जर्मन राजदुत भोल्जलाई दुर्ब्यबहार भएको हो ?

नेपालका लागि जर्मन राजदूत उडो भोल्जलाई नेपालका प्रधानमन्त्री बालेन शाहको सचिबालयमा अपमान गरिएको घटनाका बारेमा उहाले प्रष्टीकरण दिनुभएकोछ। नेपालको कूटनीतिक र राजनीतिक वृत्तमा निकै चर्चा र चासोको विषय बनेको प्रधानमन्त्री कार्यालयभित्रको…

बेल्जियममा कांग्रेस प्रवक्ता चालिसे: जनविश्वास कायम गर्न पार्टी रूपान्तरण आवश्यक,

एन्तवेरपेन बेल्जियम, नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले विश्वका अधिकांश लोकतान्त्रिक मुलुकमा देखिने ‘एन्टी–इन्कम्बेन्सी’ प्रवृत्ति नेपालमा पनि प्रभावशाली बनेको बताउँदै लामो समयदेखि सीमित व्यक्तिहरूले शासन सञ्चालन गरेकाले जनता…

“जर्मनीमा नेपाल डे”

बोन जर्मनी –नेपाल मैत्री सङ्घद्वारा प्रत्येक वर्ष आयोजना गरिने नेपाल डे (नेपाल ताग) यस वर्ष पनि विविध कार्यक्रमका साथ जर्मनीको बोन सहरमा सम्पन्न भएको छ। फेस्टिवलमा नेपालको समसामयिक राजनीतिक अवस्था, जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक…