जाजरकोट भूकम्प: मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

काठमाडौं \  गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट…

भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले मर्माहत: राष्ट्रपति

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न…

प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

काठमाडौ \  शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर…

भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली…

काठमाडौं \  कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र…

जाजरकोट भूकम्प: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गयो

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको ज्यान गएको छ । जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको…

राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । हिजाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी…

प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकपमा छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो । सन् २०१४ मा अमेरिका र वेस्टइन्डिजमा…

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं \ राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुन र जुकाको औषधि खुवाइने सरकारले जनाएको छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक…

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति…

देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो । अर्थतन्त्र सकारात्मक बाटोतर्फ…