कार्यकर्ता भेटघाटमा व्यस्त प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल!-->…
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र!-->…
रुपन्देहीको देवदहमा दम्पती मृत फेला
रुपन्देही : रुपन्देहीको देवदह नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
देवदह– ५ पाल्पाली टोलमा आफ्नै घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको!-->!-->!-->…
लोसपा घोषणापत्र : कम्युनिष्ट पार्टीहरूप्रति कटाक्ष
काठमाडौं : लोकतान्त्रिक समाजवादी नेपाल (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा मुख्यत लोसपाले कम्युनिष्ट पार्टीहरुप्रति कटाक्ष गरेको छ । पाँच दलीय सत्ता गठबन्धनमार्फत चुनाव लड्दै गरेको लोसपाले कम्यसनिष्टहरुप्रति नै!-->!-->!-->…
नो नट अगेनमा अल्पकालीन आदेश
काठमाडौं सर्वोच्च अदालतले नो नट अगेनमा अल्पकालीन आदेश दिएको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यसविरुद्ध परेको रिटमाथि!-->…
आक्रामक चुनावी प्रचारमा दलहरु
काठमाडौं : निर्वाचन आयोगले आमसभा, जुलुससहितका प्रचारका लागि समय दिएसँगै उम्मेदवारहरू चुनावी प्रचारका उत्रिएका छन् । चुनावलाई प्रतिष्ठाकै रुपमा लिएर सत्तापक्ष र प्रतिपक्ष अझ आक्रामक रुपमा देशभर चुनावी प्रचारमा उत्रिएका छन् ।
नेकपा!-->!-->!-->…
डा. तोसिमाको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगकै भ्याकेट
काठमाडौं : डा.तोसिमा कार्कीको उम्मेदवारी सन्दर्भमा भएको विवादमा नयाँ ट्वीस्ट आएको छ । निर्वाचन आयोगले नै कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन!-->…
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले थुनामै राखेर अनुसन्धान गर्न आदेश!-->!-->!-->…
आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
काठमाडौं : तुलसीको भगवान विष्णुसँग विवाह र विशेष पूजा गरी आज हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी भनिएको हो!-->!-->!-->…
संघमा १५ र प्रदेशमा ५ मन्त्रालय सिफारिस
काठमाडौं : संघमा १५ र प्रदेशमा ५ मन्त्रालय मात्रै बनाउन सिफारिस भएको छ । हाल संघमा २५ सदस्यीय मन्त्रालय बनाउन पाइन्छ भने प्रदेशमा फरक फरक छ । अहिले भएको संख्या कटौती गर्ने सिफारिस राष्ट्रिय सभाद्धारा गठित समितिबाट भएको हो ।
!-->!-->!-->…