सत्ता गठबन्धनको सरकार बन्छ, कांग्रेसले नेतृत्व गर्छ : शेखर कोइराला
काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।
कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित आवश्यकता!-->!-->!-->…
मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।
आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको!-->!-->!-->…
अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् ।
आज आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफलमा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन्!-->!-->!-->…
विद्युत प्राधिकरणको तीन महिनाको नाफा साढे आठ अर्ब
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।
चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज!-->!-->!-->…
प्रधानमन्त्रीमा मेरो दाबेदारी स्वाभाविक : रामचन्द्र पौडेल
चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको!-->!-->!-->…
सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार!-->!-->!-->…
देउवालाई पार्टीभित्रै चुनौती
काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनावको अन्तिम नतिजा नआउँदै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाएका छन् । नयाँ सरकार बनाउने गृहकार्य सँगसँगै संसदीय दलको नेता बन्ने दौडमा छन् । शेरबहादुर देउवा पुनः संसदीय दलको नेता हुँदै फेरि!-->…
बाजुरा र स्याङ्जाको विवाद : पुनः मतदानको सट्टा मतगणना
काठमाडौं : बाजुरा र स्याङ्जा १ मा भएको विवादमा पुनः मतदानको माग भए पनि पुनः मतदान नहुने भएको छ । पुनः मतदानकोसट्टा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय छ ।
मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशन दिएको हो । आयोगको!-->!-->!-->…
ओलीलाई बालेनको चेतावनीः सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला
काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठाडो चुनौति दिएका छन् ।
पटक–पटक प्रधानमन्त्री बन्दा सुकुम्बासीको समस्या समाधान गर्न नसकेको र सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्रै!-->!-->!-->…
गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छुः महामन्त्री शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंस्थित!-->!-->!-->…