दाहाल नआएपछि तीन दलको बैठक स्थगित
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएपछि प्रमुख तीन दलको बैठक शनिबार स्थगित भएको छ। दिवंगत नेता पुष्टबहादुर बोगटीको स्मृति सभामा भाग लिन नुवाकोट पुगेका दाहालले काठमाडौं आइपुग्न ढिला हुने जनाएपछि बैठक स्थगित गरिएको हो।…
सदन अवरोधको ‘आत्मघाती’ परम्परा
सरकारले विमान खरिद र भाडामा लिने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै नेकपा (एमाले) ले २०५८ सालमा ५७ दिन सदन अवरुद्ध गर्यो।
एनेकपा माओवादीले राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुकमांगद…
प्रधानमन्त्री कोइराला र महासचिव बानबीच भेटवार्ता
न्युयोर्क- प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उद्दिहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग…
तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय
११ असोज, काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ ।
अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य…