फेवा तालमा अब यो सुविधा

0

पोखराको पर्यटकीय केन्द्र वैदामस्थित फेवातालको बीचमा रहेको वाराही मन्दिरतर्फ लाग्दै आन्तरिक पर्यटकहरु । पर्यटकीय सिजनमा दैनिक पाँच हजारभन्दा बढी पर्यटकले नौकाविहार गर्ने फेवातालमा अहिले करीब ४ सय जनाले मात्र नौकाविहार गर्ने गरेको फेवा डुङ्गा व्यवसायी समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.