अधिकृत सरुवाका लागि आईजी र मन्त्रीको दुईथरी लिस्ट

काठमाडौं, ३० असार । गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च अधिकारीहरूको सरुवा गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्मादेखि सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको तथा केही प्रहरी नायवमहानिरीक्षक…

व्यापारीलाई बिजुली, मन्त्रीलाई ‘ब्रिफकेस’

काठमाडौं, ३० असार । विराटनगरका केही उद्योगपति-व्यापारीहरू नेता र कर्मचारीलाई घुस खुवाएर काम पट्याउन चर्चित छन् । कहिले न्यून बिजकीकरण त कहिले कर छलीमा विराटनगरका उद्योगपतिहरू चर्चामा आइरहन्छन् । उनीहरू विद्युत् प्राधिकरणबाट लोडसेडिङ फ्रि…

स्कुटर चोरी गर्ने गिरोहका नाइके पक्राउ

पोखरा, ३० असार । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नगर क्षेत्रका विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । स्कुटर चोरी गरी फरार बागलुङ जिल्लाको मल्म गाविसका २१ वर्षीय सञ्जय विकलाई प्रहरीले रुपन्देहीको…

पहिरोमा घर पुरियो, दुईको जीवितै उद्धार

फलेवास (पर्वत), ३० असार । पर्वतको नाङलिबाङ गाविस–४ मा गएराति पहिरोले घर पुरिएको छ । घर माथिबाट आएको पहिरोले भर पुरिँदा घरभित्रै पुरिएको अवस्थामा दुईको जीवितै उद्धार गरिएको छ । घरभित्र पुरिएको अवस्थामा ६० वर्षीया बेलमती परियार र उनका ८…

संविधानसभाबाट राजीनामा दिन्छु : आरजु

काठमाडौं, ३० आषाढ । नेपाली कांग्रेसका सभसद आरजु राणा देउवाले संविधानको प्रारम्भिक मस्यौदामा वंशजको आधारमा नागरिकता दिने प्रावधानमा संशोधन गरिएन भने आफुले संविधानसभाबाट राजीनामा दिनसक्ने बताएकीछिन । संविधानसभाका अधिकाँश सदस्यहरु महिला…

बलात्कार गर्नेलाई बाह्र वर्ष कैद

चितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ । पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल…

आफै चढेको ट्र्याक्टरले किच्दा मृत्यु

खोटाङ, ३० असार । आफै चढेको ट्र्याक्टरले किच्दा खोटाङमा एक युवाको घटनास्थलमा नै मृत्युभएको छ । मङ्गलबार राति दिक्तेलबाट पाथेकातर्फ जाँदै गरेको ना४त ९६५५ नम्बरको ट्र्याक्टरले किच्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षीय नरबहहादुर राईको मृत्युभएको…

डेन्टल सञ्चालक पक्राउ

चितवन, ३० असार । दर्ताबिना सञ्चालनमा आएका डेन्टल क्लिनिकलाई प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अटेर गर्ने तीनवटा डेन्टलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई डेन्टलका सञ्चालक भने फरार भएका…

इरान आणविक सम्झौता विश्व उन्नतिका लागि मार्गचित्र

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाको लागि नवीनतम् सुरुवात भएको बताउनुभएको छ । “सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ । हामी सबैले यसलाई अनुशरण गर्नु…

विकासको लहर, सुविधा सम्पन्न सहर

काठमाडौँ, २९ असार । ‘विकासको लहर, सुविधा सम्पन्न सहर’ भन्ने नारासहित आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्ने अभियान बजेटमा ल्याइएको छ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत गरेको आव २०७२।०७३ को बजेटमा सहरी…