संविधानसभाबाट राजीनामा दिन्छु : आरजु

काठमाडौं, ३० आषाढ । नेपाली कांग्रेसका सभसद आरजु राणा देउवाले संविधानको प्रारम्भिक मस्यौदामा वंशजको आधारमा नागरिकता दिने प्रावधानमा संशोधन गरिएन भने आफुले संविधानसभाबाट राजीनामा दिनसक्ने बताएकीछिन । संविधानसभाका अधिकाँश सदस्यहरु महिला…

बलात्कार गर्नेलाई बाह्र वर्ष कैद

चितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ । पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल…

आफै चढेको ट्र्याक्टरले किच्दा मृत्यु

खोटाङ, ३० असार । आफै चढेको ट्र्याक्टरले किच्दा खोटाङमा एक युवाको घटनास्थलमा नै मृत्युभएको छ । मङ्गलबार राति दिक्तेलबाट पाथेकातर्फ जाँदै गरेको ना४त ९६५५ नम्बरको ट्र्याक्टरले किच्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षीय नरबहहादुर राईको मृत्युभएको…

डेन्टल सञ्चालक पक्राउ

चितवन, ३० असार । दर्ताबिना सञ्चालनमा आएका डेन्टल क्लिनिकलाई प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अटेर गर्ने तीनवटा डेन्टलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई डेन्टलका सञ्चालक भने फरार भएका…

इरान आणविक सम्झौता विश्व उन्नतिका लागि मार्गचित्र

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाको लागि नवीनतम् सुरुवात भएको बताउनुभएको छ । “सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ । हामी सबैले यसलाई अनुशरण गर्नु…

विकासको लहर, सुविधा सम्पन्न सहर

काठमाडौँ, २९ असार । ‘विकासको लहर, सुविधा सम्पन्न सहर’ भन्ने नारासहित आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्ने अभियान बजेटमा ल्याइएको छ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत गरेको आव २०७२।०७३ को बजेटमा सहरी…

अध्यक्ष पुष्पकमल दाहाल

चारदिने भारत भ्रमण जानुपूर्व त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथमा बाँया एमाओवादी नेता नारायणकाजी श्रेष्ठ दायाँ अर्को नेता दिनानाथ शर्मा ।

आठ खर्ब १९ अर्बको बजेट प्रस्तुत

काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२-७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल…

एनआरएन बेल्जियमको अध्यक्ष पदमा सरु चापागाईको उम्मेद्वारी

चारदिशा सम्बाददाता , बेल्जियम गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशनमा नेत्रीत्वका लागि महिला प्रतिस्पर्धिहरुको सङ्ख्या पनि  उलेख्य हुने भएको छ ।  नेपाल ल क्याम्पसमा बिध्यार्थी राजनितीको नेत्रित्व गरेकी  र हाल ब्यबसायी संघ…

प्रवासी नेपाली मन्च बेल्जियमले एनआरएन बेल्जियममा सर्वसहमतिको लागि पहलगर्ने

चारदिशा सम्वाददाता। १३ जुलाई आन्त्वार्पेन । प्रबासी नेपाली मन्च बेल्जियम (ONF Belgium) को हिजो आन्त्वार्पेनमा भएको भेलाले एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि सर्वसम्मत रुपमा नयाँ कमिटी बनाउन बेल्जियममा रहेको बिभिन्न संगठनहरु संग पहल…