प्रवासबाट भूकम्पपीडितलाई सहयोग

गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गर्नुभएको छ । रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई…

चट्याङ लागेर एकको मृत्यु

बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ…

पहिरोले हेटौँडा-कुलेखानी सडक अवरुद्ध

हेटौँडा, ३१ असार । आज राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनहरु आज बिहानै त्रिभुवन…

कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोज्यो : नेपाल

काठमाडौं, ३० आषाढ । एमाले नेता माधवकुमार नेपालले सत्ता साझेदार दल नेपाली कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाएका छन् । हरिहर पोखरेलले लेखेको ‘महाभूकम्प–२०७२’ पुस्तकको बुधबार राजधानीमा लोकार्पण गर्दै एमाले नेता नेपालले पछिल्लो…

स्वामी कमल नयनाचार्यका सहयोगी पक्राउ

रत्ननगर, ३० असार । चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ । नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी…

पीआरवाला कर्मचारीको सुविधा कटौति गर्ने मन्त्रीको चेतावनी

काठमाडौं, ३० आषाढ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी राष्ट्रहरुमा स्थायी बसोबासको अनुमति लिएका वा आवदेन दिएका सरकारी कर्मचारीको संचयकोष र बिमा रकम बाहेकका सबै सुविधा कटौती गर्ने चेतावनी दिएका छन् । निजामति सेवा ऐन, २०४९ चौथो…

अधिकृत सरुवाका लागि आईजी र मन्त्रीको दुईथरी लिस्ट

काठमाडौं, ३० असार । गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च अधिकारीहरूको सरुवा गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्मादेखि सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको तथा केही प्रहरी नायवमहानिरीक्षक…

व्यापारीलाई बिजुली, मन्त्रीलाई ‘ब्रिफकेस’

काठमाडौं, ३० असार । विराटनगरका केही उद्योगपति-व्यापारीहरू नेता र कर्मचारीलाई घुस खुवाएर काम पट्याउन चर्चित छन् । कहिले न्यून बिजकीकरण त कहिले कर छलीमा विराटनगरका उद्योगपतिहरू चर्चामा आइरहन्छन् । उनीहरू विद्युत् प्राधिकरणबाट लोडसेडिङ फ्रि…