बोल्ड आउट

नेपालका ब्याट्सम्यान तथा विकेट किपर विनोद भण्डारी पपुवा न्युगिनीविरुद्धको खेलमा बोल्डआउट भएपछि ।

मस्यौदामाथि सुझाव लिन साउन ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौँ, १ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन…

किन बन्द भयो जानकी मेडिकल कलेज ?

जनकपुरस्थित जानकी मेडिकल कलेज सञ्चालकको लापर्बाहीका कारण बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु पठनपाठन सञ्चालन गर्नका लागि कहिले राजधानी त कहिले जनकपुरमा आन्दोलन गरिरहेका छन् । तर कलेज सञ्चालनको कुनै छाँटकाँट…

ग्रीस बाहिरिनु उचित विकल्प

जर्मनीका अर्थमन्त्री वल्फग्याङ स्फेकवले अझै पनि ग्रीसको युरो समूह राष्ट्रबाट अस्थायी निष्कासन नै राम्रो विकल्प भएको जनाउनु भएको छ । ग्रीस युरो समूहबाट बाहिरिँदा कर्जा कटौती गर्न सहयोग पुग्ने र यसबाट ग्रीस आर्थिक सङ्कटको समस्याबाट जोगिने छ ।…

सभापतिमा उठ्दै छु : सुजाता कोइराला

विराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने…

मेरो पिआर प्रमाणित गरिदिनु सबै सम्पत्ति तपाईंलाई : डा. महत

काठमाडौं, श्रावण १ । अर्थमन्त्री डा. रामशरण महतले आफूसँग विदेशको स्थायी बसोबास अनुमतिपत्र ‘पीआर’ रहेको प्रमाण कसैले दिए ‘आफ्नो सम्पूर्ण सम्पत्ति उसलाई पुरस्कारस्वरुप दिने’ घोषणा गरेका छन् । हिजो बिहीबार बेलुका ट्वीट गर्दै अर्थमन्त्री डा.…

विश्वसाइकल यात्री जापानमा

टोकियो, १ साउन । जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा र नेपाली पोषाकमा बिहीबार…

चार दिनपछि अर्को परकम्प

काठमाडौँ, १ साउन । आज बिहान ५ बजेर ९ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार दिनपछि भएको पहिलो परकम्प हो…

दाउन्नेमा सवारी दुर्घटना, आठको मृत्यु

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत…

सभासद्हरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जादै

काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलिदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा…