खुकुरी प्रहारबाट मृत्यु

विराटनगर, ३ साउन । ताप्लेजुङमा शनिबार साँझ खुकुरी प्रहारबाट एक किशोरको मृत्यु भएको छ । साँवा–७ बस्ने १४ वर्षीय सुमन लिम्बूको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । लिङ्तेपबाट चामल लिई घर फर्किरहेका क्रममा…

बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण

काठमाडौं, ३ साउन । बेल्जियमको इपर सहरको मुख्य स्मारक मेनिनगेटमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट निर्माण गरिएको गोर्खा स्मारकको अनावरण गरिएको छ । बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इपर नगरपालिकाका कावा मेयर जेफ भरस्कोरले…

इद मुबारक

रौतहटको गरुडामा नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल मुस्लिम समुदायको इद पर्वको अवसरमा कार्यकर्ता भेलामा सहभागी ।

संविधान साउनमै आउँछ : अध्यक्ष ओली

भक्तपुर, २ साउन । भक्तपुरमा बुद्धिजीवीका रुपमा लामो समयदेखि चिनिनुभएका डा इवामुरा अस्पताल भक्तपुरका निर्देशक डा उत्तमकृष्ण कर्माचार्यको नेतृत्वमा ५५ जनासहित ९५ जना आज (नेकपा)एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा…

कांग्रेस नेता डंगोलको निधन

काठमाडौं, श्रावण २ । नेपाली कांग्रेसका नेता एवं समाजसेवी चक्रमान डंगोलको निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित डंगोलको ५८ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । डंगोलको पार्थिव शरीरमा…

पूर्वमन्त्री गुप्ता जेलमुक्त

काठमाडौँ, २ साउन । नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष एवम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ता करिब चार वर्ष लामो जेल सजाए भुक्तान गरेर आज जेलमुक्त हुनुभएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा उहाँ २०६८ माघ २ गतेदेखि डिल्लीबजारस्थित…

बमबोक्न बालिका प्रयोगगर्दै बोको हराम

नाइजेरियामा बिगतका केही वर्षदेखि आतङ्क सिर्जना गरिरहेको एक सशस्त्र हतियारधारी आतङ्ककारी समूह बोको हरामले हालैका दिनहरुमा बम विस्फोटका लागि महिला र बालिकाको प्रयोग गर्ने गरेको छ । सो समूहले महिला र बालिकालाई अपहरण गर्ने र उनीहरुलाई नै बम…

मुस्लिम समुदायले इद उल–फित्र मनाउँदै

काठमाडौं, श्रावण २ । मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन गरी आज (शनिबार) इद उल–फित्र मनाउँदैछन् । मुसलमान समुदायको एक महिने रमादान पर्व रोजा शनिबार पूरा हुँदैछ । एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर…

सौराहामा लायन्स, लियो र जेसिजद्वारा गो ग्रिन अभियान

रत्ननगर (चितवन), २ साउन । चितवनको रत्ननगरस्थित सौराहामा रहेको लायन्स क्लब, लियो र जेसिजद्वारा आजदेखि ‘गो ग्रिन’ अभियान सुरु गरिएको छ । सौराहास्थित जनकौली सामुदायिक वनमा बिरुवा रोपेर उक्त अभियान सुरु भएको लायन्स क्लब अफ चितवन सौराहाका…