‘थ्रेसहोल्ड’ राख्नुपर्छ : पूर्व आयुक्त पोखरेल

काठमाडौं, १७ साउन । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आगामी निर्वाचनमा कम्तिमा पनि दुई प्रतिशत ‘थ्रेसहोल्ड’ राख्नुपर्ने बताउनुभएको छ । मेरो नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा…

मगरात प्रदेश बनाउन मगर सभासद्को माग

काठमाडौं, १७ साउन । संविधानसभामा मगर समुदायबाट प्रतिनिधित्व गर्ने सभासद्हरुले मगर बाहुल्य क्षेत्रलाई मगरात प्रदेश स्थापना गर्नुपर्ने माग गर्दै प्रमुख चार राजनीतिक दलका शीर्ष नेता र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिलाई…

बाढी–पहिरोमा नब्बे जनाको मृत्यु

काठमाडौं, १७ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मनसुन सुरु भएयता विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ९० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले ३८ बेपत्ताको खोजी भइरहेको र ४८…

फ्री भिसा, फ्री टिकटः धेरै लाभ, थोरै हानी

बैदेशिक रोजगार धेरै नेपालीको जीवन निर्वाहको आधार बनेको छ । स्वेशमा भरपर्दो रोजगारीको अभावमा लाखौं नेपाली खाडी मुलुकमा श्रम गरिरहेका छन् । बैदेशिक रोजगारीबाट प्राप्त आम्दानीमध्येको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा ठूलो सघाउ पुगिरहेको छ ।…

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

वीरगन्ज, १७ साउन । पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन् । छिमेकी गाँउकै तीन जना युवकले शुक्रबार राति बालिकालाइ अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ४…

भदौ एकमा संविधान : मन्त्री बस्नेत

भक्तपुर, १७ साउन । उद्योग मन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १ गतेभित्र आउने बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उहाँले साउन महिनाको ३२ गते नयाँ संविधान जारी गर्ने…

भूकम्प गएको एकसय दिन पूरा

काठमाडौं, १७ साउन । विभिन्न क्षेत्रका व्यक्तिहरुले महाभूकम्पले क्षति पुर्‍याएको राजधानीको बसन्तपुर क्षेत्रका ऐतिहांसिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शक्तिशाली भूकम्प गएको १ सय…

बिपी गणेशमान स्मृति भवनको शिलान्यास

विश्व निकेतन उच्च मावि त्रिपुरेश्वरमा निर्माण गर्न लागिएको पाँच कोठे ‘बिपी गणेशमान स्मृति भवन’ को शिलान्यासपछि मन्तव्य व्यक्त गर्नुहुँदै उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह ।

जलमग्न जनकपुर

जनकपुरधाम, १७ साउन । मिथिलाको प्राचीन एवम् ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । यहाँ दुई दिन भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ ।…

छोराको छातीमा बाबुको छुरा

उदयपुर, १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ । स्थानीयवासी शिक्षक कुम्भराज राईका…