कामु प्रधानसेनापतिमा बलाधिकृत क्षेत्री

काठमाडौं, २२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई कामु…

उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ

इलाम, २२ साउन । चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी…

तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी

काठमाडौं, २२ साउन । सरकारले लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि राहदानी वितरण सुरु गरेको छ । राहदानी विभागले तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिन थालेको हो । लैंगिक अल्पसंख्यकले अबदेखि पुरुष वा महिलाको साटो अन्य समुह लेखिएको…

हिन्दु राष्ट्रको माग गर्दै पूर्वाञ्चल बन्द

विराटनगर, २२ साउन । हिन्दु राष्ट्रको माग गर्दै सनातन हिन्दु राज्य संघर्ष समितिले आयोजना गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । १५ दिनदेखि सुनसरीको इटहरी केन्द्र बनाएर हिन्दु राष्ट्रको माग गर्दै…

अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै बन्द

धनगढी, २२ साउन । सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय,…

संघीयता कांग्रेस-एमालेको एजेण्डा होइन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता जनताको चाहना नभएको बताएका छन् । ईमेज एफएमसँग कुरा गर्दै उनले संघीयता राजनीतिक विषय भएको बताए । उनले भने, ‘वास्तवमा संघीयता जनताले चाहेकै होइनन् ।’ संघीयता कांग्रेस र एमालेको एजेण्डा…

डा. भट्टराई

विभिन्न युवा समूहबाट स्मरणपत्र बुझ्दै राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई ।

दलहरुबीच अझै कुरा मिलेन

श्रावणभित्रै नयाँ संविधान जारी गर्ने भन्दै नेताहरु दैनिक छलफलमा जुटेपनि विवादका मुख्य विषयहरुमा सहमति जुट्न सकेको छैन । विवादका अझै ९ ओटा विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विहीबार बसेको…

अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक

काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन दलहरुबीच छलफल जारी रहँदा अपाङ्गता भएका समुदायका…

७२ वर्षका वृद्धा बलात्कारी !

आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला…