बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् ।…

शनिबार बिहानै भूकम्पको धक्का

काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि…

दलहरु विहानदेखि नै छलफलमा

काठमाडौं, २३ साउन । संघीयताको सिमांकनका विषयमा सहमति जुटाउन शनिबार पनि प्रमुख दलका शीर्ष नेता सक्रिय भएका छन् । केही दिनदेखि लगातार छलफलमा जुटेका दलहरुले अझै पनि सहमति जुटाउन सकिरहेका छैनन् । मुख्य गरी झापा, मोरङ, सुनसरीलाई पहाडी जिल्लामा…

संविधानसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, २२ साउन संविधान लेखनका विवादित विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबार (आज) का लागि बोलाइएको संविधानसभा बैठक स्थगित भएको छ । साँझ ५ बजेका लागि आह्वान गरिएको संविधानसभा बैठक एजेन्डाविहीन हुने भएपछि स्थगित गरिएको हो । संविधानसभाको…

सहमति जुटाउन दलहरुको कसरत जारी

काठमाडौं, २२ साउन । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । प्रदेशको सीमांकनका विषयमा दलहरुबीच कुरा मिल्न नसक्दा शीर्ष नेताहरु द्धिपक्षीय र बहुपक्षीय छलफलमा केन्द्रित भएका छन्…

लचकता अपनाउने एमाओवादीको निर्णय

काठमाडौं, २२ साउन । एकीकृत नेकपा (माओवादी)ले कसैको निर्वाचन क्षेत्र कहाँ पर्छ र कहाँ स्थान सुरक्षित हुन्छ भन्ने मान्यता नराखी सङ्घीय राज्यको सीमाङ्कन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको एमाओवादी स्थायी समितिको बैठकले जनताको सुझावका…

विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु

कालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले…

सेनाप्रमुख

निमित्त सैन्य प्रमुखमा बढुवा भएका राजेन्द्रबहादुर क्षेत्री र आजदेखि विदामा बस्नु भएका प्रधानसेनापति गौरवशमशेर जबरा सैनिक मुख्यालयमा शुक्रबार ।

ज्ञापनपत्र बुझाउन जाँदै राउटे

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउन जाँदै राउटे समुदाय । उनीहरुले दशैं खर्च उपलब्ध गराइदिन ज्ञापनपत्रमा आग्रह गरेका छन् ।

एमाओवादी धर्मनिरपेक्षता कै पक्षमा

काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीले धर्मनिरपेक्षता मै अडान राख्ने भएको छ । एमाओवादीको संसदीय दलको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले ६ या ८ प्रदेशसम्मको संघीयतामा जान सकिने…