दक्षिण अफ्रिकाको जोहानेसबर्गमा ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु
एजेन्सी : दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ ।
जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
विस्फोटमा परी ४०!-->!-->!-->!-->!-->…
सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन
काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको साता दिने समयसीमा आज सकिँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस तीन!-->!-->!-->…
आज क्रिसमस डे मनाइँदै
काठमाडौं : विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् ।
येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ ।
कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी!-->!-->!-->!-->!-->…
पेरिसमा बन्दुकधारीले गोली चलाउँदा ३ जनाको मृत्यु
एजेन्सी : मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।
गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
पक्राउ परेका!-->!-->!-->!-->!-->…
सरकार गठनबारे देउवा र दाहाल आज पनि छलफलमा जुट्दै
काठमाडौं : सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ ।
शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।
दुबै नेताले प्रधानमन्त्रीको दाबी!-->!-->!-->!-->!-->…
भावी राष्ट्रपतिमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सूर्य सुवेदीको चर्चा;
लन्डन (जीएनएन)-- आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।
नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा!-->!-->!-->!-->!-->…
केन्द्रीय कारागारबाट चार्ल्स शोभराज रिहा
काठमाडौं : विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई शुक्रबार केन्द्रीय कारागारले रिहा गरेको हो ।
बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर!-->!-->!-->…
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
मलङ्गवा : बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।
!-->!-->!-->…
कर्णाली प्रदेशसभा सदस्यहरुको शपथ सोमबार
काठामाडौं : कर्णाली प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ आगामी सोमबार हुने भएको छ । कर्णाली प्रदेशसभा सचिवालय एक सूचना प्रकाशित गर्दै पुस ११ गते सोमबार सपथ ग्रहण गराइने बताएको छ ।
“प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम!-->!-->!-->…
चीनमा कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै नेपालमा पनि सतकर्ता अपनाउन शुरु
काठमाडौं : चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।
स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ!-->!-->!-->…